सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने



काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर बजारलाई राहत दिइने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ ।

केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् । यस्तै, आवासीय घर कर्जामा सुविधा दिइएको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १४:२०