बचत तथा ऋण सहकारी नियमन स्थापनामा राष्ट्र बैंकले सहजीकरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बचत तथा ऋण सहकारी नियमन स्थापनामा राष्ट्र बैंकले सहजीकरण गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी नियमन निकाय स्थापनाको लागि सहजीकरण गर्ने भएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

मौद्रिक नीक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने उल्लेख छ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १४:१५