ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १३:१६