प्रभु इन्स्योरेन्सको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु इन्स्योरेन्सको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त



काठमाडौं । प्रभु इन्स्योरेन्सको संस्थापक सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । संञ्चालक घिमिरेलाई कम्पनीले शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएको ठाँउमा नियुक्त गरेको हो ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले घिमिरेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित : १८ असार २०८०, सोमबार १२:०१