नेप्सेमा २ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा २ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको १५ प्रतिशत अर्थात २ लाख २१ हजार ८५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १७ असार २०८०, आईतवार १३:५७