एभरेष्ट बैंकले माग्यो कर्मचारी,शैक्षिक योग्यता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकले माग्यो कर्मचारी,शैक्षिक योग्यता कति ?



काठमाडौं । एभरेष्ट बैंकले चार पदको लागि कर्मचारी माग गरेको छ । इनफमेसन सिक्योरिटी अफिसर, एप्लीकेशन डेभलपर, नेर्टको एडिमिनिस्टर, डाटाबेस प्रशासक पदको लागि कर्मचारी माग गरेको हो ।

उत्त पदको लागि शैक्षिक योग्यता स्नातोकर तश देखि स्नातक तह उत्तिर्ण गरेको उम्मेदवरले आवेदन दिन सक्नेछन् । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट https://everestbankkltd.com/careers मार्फत पेश गर्ने सक्नेछन् ।

प्रकाशित : १३ असार २०८०, बुधबार १२:४४