मौद्रिक नीतिका लागि राय–सुझाव पठाउने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नीतिका लागि राय–सुझाव पठाउने आज अन्तिम दिन



काठमाडौं । नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिका लागि राय–सुझाव पठाउने आज अन्तिम दिन रहेको छ। राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो।

सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउन सक्नेछन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।

प्रकाशित : १० असार २०८०, आईतवार १३:२८