यस्तो छ बागमती प्रदेशको बजेट (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ बागमती प्रदेशको बजेट (पूर्णपाठसहित)



काठमाठौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

बागमती प्रदेशको बजेट (पूर्णपाठसहित)

प्रकाशित : १ असार २०८०, शुक्रबार १८:०५