सहकारी समस्या समाधानका लागि राउतको संयोजकत्वमा कार्यदल गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी समस्या समाधानका लागि राउतको संयोजकत्वमा कार्यदल गठन



काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा. जय कान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८०, आईतवार १२:३९