अर्थमन्त्रीले गरे गर्भनरसँग छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अर्थमन्त्रीले गरे गर्भनरसँग छलफल



काठमाडौ, २७ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका वारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री महराले आज विहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन् ।
छलफलमा गर्भनर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका वारेमा उपप्रधानमन्त्री महरालाइ ब्रिफिङ्ग गरेका थिए ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०७:४७