प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक,कति कमाउनेले कति कर तिर्नु पर्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक,कति कमाउनेले कति कर तिर्नु पर्छ ?



आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १६:२१