काठमाडौं । सरकारले बजेटमार्फत नै जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ। हाल बन्द रहेको जग्गाको कित्ताकाट खोली घरजग्गाको कारोबार बढाउने घोषणा सरकारले गरेको हो।
सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन्।
Comment