काठमाडौं, २६ माघ । गण्डकी विकास बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १० लाख ५३ हजार ९ सय ६२ कित्ता बोनस शेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।
8 February, 2017 10:04 am
Feature News

प्रकाशित : 8 February, 2017 10:04 am
Comment