गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने



काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १७:१७