आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण (LIVE) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण (LIVE)



अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । संघीय सदनको संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १६:२७