मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार ११ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता बोनस बोनस सेयर सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्से सूचीकृत भएको हो।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहीबार १६:३२