आशा लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आशा लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ४ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज आशा लघुवित्तको १४.२८५७ प्रतिशतले हुन आउने ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १७:५२