सुनचाँदीको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको हो।

तेजावी सुनको मुल्य पनि तोलाको २५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७५० सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १०:४९