यस्तो छ कोशी सरकारका सय दिनका उपलब्धि (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्तो छ कोशी सरकारका सय दिनका उपलब्धि (पूर्णपाठ)



काठमाडौं । कोशी प्रदेश सरकारले सय दिनको काम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी सरकारले सय दिनमा गरेको उपलब्धि सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको शाासकिय सुधारमा प्रदेशका मन्त्रालयहरुको संख्या १३ बटा ९ मा घटाएको र मन्त्रालयकरुको संगठन तथा व्यावस्थापन कार्य सम्पन्न गरिएको र प्रदेश सरकारको प्रशाासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह,विकास व्यावस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेश नामाकरण भएको लगायतका विषय उल्लेख गरेका छन् ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार १७:४६