सुनको मुल्य स्थिर, चाँदीको भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको भने घट्यो



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको मुल्य स्थिर रहेको थियो। आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो मुल्य स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार ११:३४