साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

Feature News

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कर्पोरेशनको चैत २६ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको १०४५ औं बैठकले सञ्चालक श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार १५:१७