जनता बैंकको अध्यक्षको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको अध्यक्षको ?



काठमाडौं, १८ माघ  । जनता बैंक लिमिटेडको नयाँ अध्यक्षमा केशव बहादुर रायमाझी नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको २०७ औं बैठकले रायमाजीलाई अध्यक्षमा चयन गरेको हो ।

उनी यसअघि बैंकको संचालक समतिको सदस्य रहेका थिए । यसअघि उदय नेपाली श्रेष्ठ जनता बैंकको अध्यक्ष रहेका थिए ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार १२:१२