राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र-२०७९’ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र-२०७९’ जारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ जारी गरेको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ तथा सो पश्चात २०७९ चैत ८ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना संग्रहित गरी एकीकृत परिपत्र २०७९ जारी गरेको हो।

जारी गरिएको एकीकृत परिपत्रबमोजिम नै गर्न गराउन राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई निर्देशन दिएको छ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार १८:२० 3 April, 2023 6:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।