आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार करिब सवा १० लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।

यो कम्पनीको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्व गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : 3 April, 2023 4:36 pm