साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने



काठमाडौं १८ माघ। साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीले सो सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्जलाई समेत जानकारी गराएको हो ।

कम्पनीको संचालक समितिको बैंठकले गरेको निर्णय अनुसार साल्ट ट्रेडिङले आफ्ना सेयर धनीलाई बोनस वितरण गर्न लागेको छ । उक्त बोनस वितरण सम्बन्धमा कम्पनीले मङ्गलबारमात्र नेप्सेलाई जानकारी दिएको हो ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार ०७:२३