गरिमाले बोलायो फागुन ११ गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

गरिमाले बोलायो फागुन ११ गते साधारण सभा



काठमाडौँ १३ माघ। गरिमा बिकास बैंकले अागामी फागुन ११ गते  साधारण सभा बोलाएको छ । साधारण सभामा जानकालागि बुक क्लोज माघ २१ गते तोकेको छ ।२० प्रतिशत बोनस शेयर घोषणा गरेको गरिमा बिकाश बैंकले थप ७० प्रतिशत हकप्रद दिँदै छ ।राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले हकप्रद प्रस्ताव यहि  साधारण सभामा पारित गराउने छ।

बैंकको ७२/७३ दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार एक अर्ब ८० लाख चुक्ता पूँजी रहेको छ ।बैंकको पछिल्लो वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा  करिब १६ करोड खुद मुनाफा कमाएको छ ।

प्रकाशित : 26 January, 2017 8:30 am