प्राइम कमर्सियलले १७.२५ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियलले १७.२५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं १३ माघ । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १७.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न नबौ बार्षिक साधारणसभाले उक्त निर्णय गरेको बैंकले जनाएको छ ।

प्रकाशित : 26 January, 2017 5:53 am