बुधबार सेयर कारोबार बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुधबार सेयर कारोबार बन्द रहने



काठमाडौं । बुधबार सेयर कारोबार बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएसंगै नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको छ ।

प्रकाशित : 8 March, 2023 10:41 am