अोरालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अोरालो लाग्यो सुनको भाउ



काठमाडौं  १२ माघ।  सुनको मूल्य आज  ओरालो लागेको छ । बुधवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५५ हजार ३ सयमा झरेको छ । मंगलवार सुन तोलाको ५५ हजार ७ सयमा कारोवार भएको थियो । त्यस्तै केही समय स्थिर रहेको चाँदीको भाउ पनि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।महासंघका अनुसार आज सुनको भाउ तोलाको ७ सय ९५ रुपैयाँमा झरेको छ ।

प्रकाशित : 25 January, 2017 5:44 am