मी एसेसरिजहरुको मूल्यसूची अपडेट, यस्तो छ नयाँ बजार मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मी एसेसरिजहरुको मूल्यसूची अपडेट, यस्तो छ नयाँ बजार मुल्य



काठमाडौं । शाओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एसेसरिजहरुको मूल्यसूची अपडेट गरेको छ ।मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।

परिवर्तित मूल्य सूची यस प्रकार रहेको छ

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १२:३९