काठमाडौं । सेयर बजार आइतबार बन्द भएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।
19 February, 2023 11:01 am
अर्थबजार स्टोरी

प्रकाशित : 19 February, 2023 11:01 am
Comment