हकप्रद शेयर जारी गर्दै हिमालय उर्जा विकास कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हकप्रद शेयर जारी गर्दै हिमालय उर्जा विकास कम्पनी



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित : १५ माघ २०७९, आईतवार १२:४४