यस वर्ष गणपति लघुवित्तका शेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस वर्ष गणपति लघुवित्तका शेयरधनीको हात खाली



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार १४:४०