लक्ष्मी लघुवित्तले २० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी लघुवित्तले २० प्रतिशत लाभांश दिने



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (करसहित) नगद लाभांश छन्।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : ५ माघ २०७९, बिहीबार ११:४८