इन्फिनिटी लघुवित्तको बोनस शेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

इन्फिनिटी लघुवित्तको बोनस शेयर घोषणा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ। संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित बोनस शेयर राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : 16 January, 2023 11:59 am