श्री इन्भेष्टमेन्टको लाभांश पास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री इन्भेष्टमेन्टको लाभांश पास



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको अट्ठाइसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त सभामा सञ्चालक समितिको निर्णय अनुसार ७.६० प्रतिशत लाभाँश (बोनश शेयर २.४०% तथा नगद लाभाँश ५.२०%) पारित गरियो । बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्ने छ ।

साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२% र सर्व–साधारण तर्फको ४६.६८% लाई क्रमशः ५१% र ४९% कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२% र सर्व–साधारण तर्फको ४६.६८% लाई क्रमशः ५१% र ४९% कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रकाशित : २९ पुष २०७९, शुक्रबार १७:५०