छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएका छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस शेयर र नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेसेयरधनीहरलाई वितरण हुनेछ ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार ११:३०