तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । होटल्सको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश तारागाउँको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित : २७ पुष २०७९, बुधबार २१:२८