ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । ज्योति विकास बैंकले लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस शेयर र करसहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : २४ पुष २०७९, आईतवार ११:११