कुमारी बैंकको सेयर रजिष्ट्रार नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको सेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । कुमारी बैंक लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा मर्ज पश्चात बनेको कुमारी बैंकको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न कुमारी क्यापिटलबाट हुनेछ ।

साविक एनसीसी बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १२:०७