अपी पावरको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपी पावरको लाभांश घोषणा



काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार ११:५९