काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । संस्थाको २० प्रतिशत बोनस बापतको २३ लाख १२ हजार ४ सय ९७.२२१४ कित्ता शेयर सूचिकृत भएको हो ।
4 January, 2023 2:55 pm
मुख्य समाचार

प्रकाशित : 4 January, 2023 2:55 pm
Comment