लुम्बिनी जनरल इन्स्योरेन्सका सञ्चालक रेग्मीले दिए राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्स्योरेन्सका सञ्चालक रेग्मीले दिए राजिनामा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक गणेश राज रेग्मीले राजिनामा दिएका छन् । सर्वसाधारण शेयरधनीको समुहबाट निर्वाचित रेग्मीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् ।

उनको राजिनामा पुष १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार १३:३७