समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी लघुवित्त संस्थाबीच सोमबार एक आपसमा मर्ज हुने सम्झौता भएको हो ।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै संस्थाले आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से०लाई पत्राचार गरेका छन्। नेप्सेले अब यी दुवै संस्थाको आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राख्नेछन्।

प्रकाशित : 3 January, 2023 12:10 pm