नबिल बैंकको इमाडोल शाखा कार्यालय स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको इमाडोल शाखा कार्यालय स्थानान्तरण



काठमाडौं । नबिल बैंक लिमिटेडले इमाडोल शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१ इमाडोलमा रहेको इमाडोल शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीमा स्थानान्तरण गर्न एक सुचना जारी गर्दै जानकारी दिएको छ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १४:२५