पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित



काठमाडाैं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अवार्ड्स फर डिस्टिङगुइस सर्भिसेज’ नामक लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेका हुन् ।

उक्त अवार्डबाट सम्मानित भएपछि पञ्चकन्या परिवार गौरवान्वित भएको पञ्चकन्या ग्रूपले बताएको छ ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १४:१८