मल्टीपर्पस फाइनान्सको बुक क्लोज मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मल्टीपर्पस फाइनान्सको बुक क्लोज मिति तय



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले बुक क्लोजको मिति तोकेको छ । कम्पनीले २५ औं वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जस अनुसार पुस १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा पुस ३० गते शनिबार दिउँसो १ बजे संस्थाको केन्द्रीय कार्यालय राजविराजमा हुनेछ ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १४:३२