एनएमबि बैंक लिमिटेडले एफपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंक लिमिटेडले एफपिओ जारी गर्ने



काठमाडौं, २४ पुस  । एनएमबि बैंक लिमिटेडले पनि फर्दर पब्लिक (एफपिओ) जारी गर्ने भएको छ । बैंकको आइतबार बसेको २१ औं साधारणसभाले पूँजी वृद्धिका लागि एफपिओ जारी गर्ने निर्णय गरेको हो ।

बैंकको सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १९ प्रतिशत हकप्रद र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २४ पुष २०७३, आईतवार १०:००