हिमालयन बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र हिमालयनको आगामी वार्षिक साधारण सभाबाबट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : ५ पुष २०७९, मंगलवार १२:२२