राष्ट्र बैंकको आधिकारिक वेबसाइट शनिबार बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकको आधिकारिक वेबसाइट शनिबार बन्द हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट पुस २ गते शनिबार बन्द हुने भएको छ । बैंकको वेबसाइट बिहान १२ बजेदेखि बिहान ४ बजेसम्म मर्मत सम्भारका कारण बन्द हुने जनाएको छ।

यसबाट पर्न जाने कुनै पनि असुविधाको लागि बै‌कले क्षमा मागेको छ ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १४:४८